११ असार २०८३, बिहीबार

संस्कृतिविद् जोशी अस्पतालबाट घर फिर्ता

संस्कृतिविद् जोशी अस्पतालबाट घर फिर्ता

स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी उपचार गरी अस्पतालबाट घर फर्किएका छन् ।   

ललितपुरको ग्वार्काेस्थित किष्ट अस्पतालमा गत साता भर्ना भएका जोशी आज पाटनस्थित निवासमा फर्किएको उनका भतिज अजर जोशीले जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिले संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्