
कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा नेकपा एमालेका गोपालप्रसाद थापाले ३ हजार ५ सय १२ मत ल्याए ।
उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार जानकी प्रसाद यादवले ३ हजार २ सय ८४ मत मत ल्याए ।
उपाध्यक्षमा नेकपा एमालेकी लक्ष्मी चौधरीले ३ हजार २ सय ६१ मत प्राप्त भइन् ।