
सुबिसु केबलनेट लिमिटेडले सेवाग्राहीको निम्ति सुपर रफ्तार अफर ल्याएको छ ।
यस अफर अन्तर्गत सेवाग्राहीले ६५० एमबीपिएससम्मको उच्च गतिको इन्टरनेटको लाभ उठाउन सक्नेछन् ।
इन्टरनेटको बढ्दो माग र उच्चस्तरीय सेवालाई पुर्णरुप दिन कम्पनीले यस अफर ल्याइएको जनाएको छ ।
आफनो आवश्यकता अनुरुप सेवाग्राहीले उच्च गतिको इन्टरनेट सेवा अब न्युनतम मूल्यमा पाउन सक्नेछन् ।
६५० एमबीपिएसको इन्टरनेटको साथमा ४ वटा क्लीयर टिभी सब्सकृप्सनको वार्षिक सेवा मात्र रु १७७० प्रति महिनामा प्राप्त गर्नुहुने छ । सर्त तथा नियमहरु लागु हुने कम्पनीले जनाएको छ ।