१४ असार २०८३, आइतबार

प्रचण्डलाई ओलीको चेतावनी

कात्तिक २०, २०७४
प्रचण्डलाई ओलीको चेतावनी
काठमाडौं, १८ पुस– प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई संविधान संशोधन प्रस्ताव संविधान र राष्ट्रियताविपरित भएकाले कुनै पनि हालतमा अघि नबढाउन चेतावनी दिएका छन् । आजको अन्नपूर्णले खबर छापेको छ ।
आइतबार भएको प्रचण्ड– ओली भेटमा ओलीलाई उदृत गर्दै स्रोतले भन्यो–संशोधन प्रस्तावमा सहमति हुनै सक्दैन । यो संविधान र राष्ट्रियताविरुद्ध छ ।

salt training

कमेन्ट गर्नुहोस्