०७ असार २०८३, आइतबार

प्रचण्ड किन जाँदैछन् युएई ?

कात्तिक २०, २०७४
प्रचण्ड किन जाँदैछन् युएई ?
काठमाडौं, १८ पुस– परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको युएई भ्रमणको तयारी थालेको छ ।prachanda
आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ– युएईले आगामी जनवरी १६ र १७ मा आबुधावीमा आयोजना गर्न लागेको विश्व ऊर्जा सम्मेलनमा सहभागि हुन प्रचण्ड त्यसतर्फ जाने गरी तयारी थालिएको हो ।
प्रचण्ड माघ १ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । यद्यपी आन्तरिक राजनीति असहज भएमा उनी नजाने स्रोतको भनाई छ ।

salt training

कमेन्ट गर्नुहोस्