१२ असार २०८३, शुक्रबार

२१४ स्थानीय तहको नतिजा आयो, कुन पार्टीको कति स्थानमा जित ?

कात्तिक २०, २०७४
२१४ स्थानीय तहको नतिजा आयो, कुन पार्टीको कति स्थानमा जित ?


काठमाडौँ, १८ असार - दोस्रो चरणअन्तर्गत असार १४ गते ३५ जिल्लामा भएको निर्वाचनमा हालसम्म २१४ स्थानीय तहको नतिजा प्राप्त भएको छ ।Major-party-Vote-Count
परिणामअनुसार नेकपा एमालेले ९५, कांग्रेसले ८६, माओवादी केन्द्रले २८, संघीय समाजवादी फोरमले २, फोरम लोकतान्त्रिकले १ र जनमोर्चाले २ स्थानमा जित हासिल गरेको छ ।


दोस्रो चरणअन्तर्गत ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ । उक्त निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्