१८ असार २०८३, बिहीबार

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (नेपाली) ७० देखि ८० रूपैयाँसम्ममा कारोबार भइरहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य २४ रुपैयाँदेखि २६ रुपैयाँसम्म कायम गरिएको छ ।

यस्तै सुकेको प्याज (भारतीय) ५८ देखि ६० रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।

तरकारी बजारमा तिते करेला प्रतिकेजी १ सय २० रुपैयाँदेखि १ सय ४० रूपैयाँसम्ममा कारोबार भइरहेको छ ।

हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची

salt training

कमेन्ट गर्नुहोस्