०६ असार २०८३, शनिबार

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

नेपाली बजारमा शुक्रवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्