१२ साउन २०८३, मंगलबार

मिस नेपाल सृष्टि श्रेष्ठले अपरेशनपछि फ्यानलाई दिइन् धन्यवाद

कात्तिक २०, २०७४
मिस नेपाल सृष्टि श्रेष्ठले अपरेशनपछि फ्यानलाई दिइन् धन्यवाद

काठमाडौं, १९ असार – चलचित्र ‘लाउरे’ को छायांकनमा व्यस्त नायिका सृष्टि श्रेष्ठ अपरेशन गरिएको छ । दाहिने हातको नाडीमा चोट लागेपछि उनको अपरेशन गरिएको हो ।

शनिवार दिउँसो अपरेशन पु¥याइएकी सृष्टिको नाडीको अपरेशन गरिएको हो । अपरेशनपछि भने उनलाई आज नै डिस्चार्ज गरिने जनाइएको छ । उता ‘लाउरे’ युनिटले भने केही दिनका लागि चलचित्रको शूटिङ रोक्न आग्रह गरेको छ ।

साथै, उनले फेसबुकमार्फत आफ्ना फ्यानलाई धन्यवाद दिँदै दराजले लागेर आफू सामान्य घाइते भएको र छिटोभन्दा छिटो चलचित्र लाउरेको शूटिङमा फर्किने कुरा समेत फेसबुकमा लेखेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्