![अदालतका ११ कर्मचारीलाई नायब सुब्बामा बढुवा गर्न सिफारिस [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/high_court_biratnagar_zhkqvWIDIw.jpg)
उच्च अदालत विराटनगर बढुवा समितिको सचिवालयले अदालतका ११ कर्मचारीलाई नायब सुब्बामा बढुवा गर्न सिफारिस गरेको छ ।
अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले ११ जनाको नाम सिफारिस गरेको हो ।
बढुवाका लागि लोक सेवा आयोगले गत पुस २८ गते सूचना प्रकाशित गरेको थियो ।
पढ्नुहोस् सूचना –
