182 shares
सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ । लोकसेवा आयोगले परीक्षाको नतिजा सोमबार प्रकाशित गरेको हो । नतिजा अनुसार ६१ जना उत्तीर्ण भएका छन् ।