१७ असार २०८३, बुधबार

८०० रूपैयाँले बढ्यो सुनको मूल्य, आज तोलाको कति ?

फागुन १०, २०७८
८०० रूपैयाँले बढ्यो सुनको मूल्य, आज तोलाको कति ?

सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार २०० मा कारोबार भएको सुनको मूल्य आज ८०० ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रूपैयाँ तोकिएको छ । यसको मूल्य सोमबार प्रतितोला ९१ हजार ७०० थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर  एक हजार ३१५ पुगेको महासंघले जनाएको छ । 

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्