काठमाडौं, १९ असार – पछिल्लो विराज भट्ट त्यति धेरै सिनेमामा देखिँदैनन् । चलचित्र ‘जय परशुराम’ युट्युमा रिलिज भएको छ । विराज भट्ट, निशा अधिकारी अभिनित चलचित्र लामो समयपछि युट्युब रिलिज भएको हो ।

मौनता श्रेष्ठले लेखेको चलचित्रलाई रोज रानाले दिर्नेशन गरेका हुन् । चलचित्रमा एनबी महर्जनको द्वन्द्व रहेको छ भने रेडान्स सिने आर्टसको व्यानरमा निर्माण भएको हो ।