44 shares
ओमानमा जारी खेलमा टस जितेर यूएईले नेपाललाई पहिले फिल्डिङका लागि बोलाएको हो ।
नेपाल समूह विजेताका रूपमा सेमीफाइनलमा पुगेको हो भने यूएई अर्को समूहको उपविजेता हो ।
आजको खेल जित्ने टोली अस्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकपका लागि छनोट हुनेछ ।