
बैतडीमा मंगलवार भूकम्पको धक्का महसुस गरिएको छ ।
मंगलवार दिउँसो ३ः५२ मा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।
A earthquake of local magnitude (ML) 4.1 occurred around Kotpetra of Baitadi district at 15:52.
NEMRC/DMG@NEOCOfficial pic.twitter.com/PoY0FQNhEc