०५ साउन २०८३, मंगलबार

नयाँ समीकरण बनाएर भएपनि एमसीसी पास गर्नुपर्छ : बाबुराम

फागुन ११, २०७८
नयाँ समीकरण बनाएर भएपनि एमसीसी पास गर्नुपर्छ : बाबुराम

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसदमा टेबुल भएकमो एमसीसी पास गराउन दुई विकल्प प्रस्ताव गरेका छन् । 

उनले मंगलवार राति एक ट्वीट गर्दै यस्तो प्रस्ताव गरेका हुन् । 

उनले एमसीसीको डँढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको भएको बताएका छन् ।

उनले अहिलेको अवस्थामा एमसीसी पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्ने समेत उनले औँल्याएका छन् ।

उनले भनेका छन्, कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाँ समीकरण बन्नुपयर्यो । अब अर्को बाटो छैन ।’

salt training

कमेन्ट गर्नुहोस्