०५ असार २०८३, शुक्रबार

रहेनन् कलाकार जयनन्द लामा

फागुन ११, २०७८
रहेनन् कलाकार जयनन्द लामा

कलाकार तथा लोक गायक जयनन्द लामाको निधन भएको छ ।

बुधवार बिहान उनको निधन भएको हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले जानकारी दिए।

बुधबार बिहान आफ्नै घर अगाडि गाडीबाट ओर्लने क्रममा लडेर उनको  निधन भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्