०९ असार २०८३, मंगलबार

ओलीको वडामा एमाले पराजित, प्रचण्डको वडामा एमाले

कात्तिक २०, २०७४
ओलीको वडामा एमाले पराजित, प्रचण्डको वडामा एमाले


काठमाडौँ, २० असार- एमाले अध्यक्ष केपी ओली मतदाता रहेको भक्तपुरको सूर्यविनायक नगरपालिका–२ मा कांग्रेस उम्मेदवार कमलनाथ आचार्य विजयी भए ।Vote-Count-Major-Party-Ballot
नगरपालिकामा भने एमाले विजयी भयो ।

ओलीले संसद्मा प्रतिनिधित्व गर्ने झापाको दमक नगरपालिकाको प्रमुखमा एमालेका रोमनाथ ओलीले अग्रता लिइरहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मतदाता रहेको चितवनको भरतपुर महानगरपालिका–४ को वडाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । प्रमुख–उपप्रमुखमा कांग्रेस र माओवादीले तालमेल गरेका थिए । विवादका कारण मतगणना भने स्थगित छ, विवाद सर्वोच्च अदालतमा विचाराधीन छ, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्