१७ असार २०८३, बुधबार

२ उपमहानगरको नतिजा आयोः एक महानगर र बाँकी उपमहानगरमा कसको अग्रता ? (मतपरिणामसहित)

कात्तिक २०, २०७४
२ उपमहानगरको नतिजा आयोः एक महानगर र बाँकी उपमहानगरमा कसको अग्रता ? (मतपरिणामसहित)
काठमाडौं, २० असार— दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणनाबाट सात मध्ये २ उपमहानगरपालिकाको नतिजा आएको छ । घोराही उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ भने नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपा विजयी भएको छ ।
यस्तै बाँकी ५ उपमहानगररपालिकामध्ये ४ मा एमाले र एकमा एमालेको अग्रता रहेको छ । इटहरी, तुल्सीपुर, बुटबल र धरान उपमहानगरपालिकामा एमालेको अग्रता रहेको हो भने धनगढीमा चाहिँ कांग्रेसको अग्रता रहेको छ ।
यता विराटनगर महानगरपालिकामा भने कांग्रेसको अग्रता रहेको छ ।
कहाँ कसको कति मत आयो परिणाम हेर्नुहोस्
Fullscreen capture 742017 85334 AM

salt training

कमेन्ट गर्नुहोस्