०४ साउन २०८३, सोमबार

गोरखाको शक्तिचोकमा सानिमा बैंकको नयाँ शाखा

फागुन १३, २०७८
गोरखाको शक्तिचोकमा सानिमा बैंकको नयाँ शाखा

सानिमा बैंक लिमिटेडले गोरखाको शक्तिचोकमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन बिहीवार  ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका थिए । 

सानिमा बैंकको देशका सातै प्रदेशमा १२३ कार्यालय र १०३ वटा एटीएम संचालनमा रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्