०२ साउन २०८३, शनिबार

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्ड पराजित

फागुन १५, २०७८
इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्ड पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्ड पराजित भएको छ ।

शनिबार राति भएको खेलमा ब्रेन्टफोर्ड न्युकासलसँग २-० ले पराजित भएको हो ।

यस जितसँगै न्युकासलले २५ खेलमा २५ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

ब्रेन्टफोर्ड २४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा म्यानचेस्टर युनाईटेडले वाट्फोर्डसँग गोलरहित बराबरी खेलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्