०९ असार २०८३, मंगलबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

फागुन १५, २०७८
डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

आइतवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २० रुपैयाँ १७ पैसा  र बिक्री दर १ सय २० रुपैयाँ ७७ पैसा कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले आइतवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३४ रुपैयाँ ३६ पैसा र बिक्री दर प्रति युरो १ सय ३५ रुपैयाँ ०३ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्