२६ जेठ २०८३, मंगलबार

किएभमा युक्रेनी र रुसीहरूबीच भिडन्त

फागुन १५, २०७८
किएभमा युक्रेनी र रुसीहरूबीच भिडन्त

युक्रेनको राजधानी किएभमा युक्रेनी सेना तथा नागरिक र रुसी सैनिकहरूबीच भिडन्त भइरहेको छ । 

किएभ इन्डिपेन्डेन्ट पत्रिकाले किएभ सिटी स्टेट एडमिनिस्ट्रेसनका उपप्रमुख माइकोला पोभोरोज्निकले यसलाई पुष्टि गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्