०५ असार २०८३, शुक्रबार

बुटवलमा कांग्रेसले विउ जोगायो, वडाअध्यक्षमा पुन विजयी

कात्तिक २०, २०७४
बुटवलमा कांग्रेसले विउ जोगायो, वडाअध्यक्षमा पुन विजयी

रुपन्देही २० असार - रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । बुटवल उपमहानगरको वडा नम्बर १३ मा नारायण पुन बिजयी भएका हुन् ।

अहिलेसम्म मतगणना सम्पन्न भएका सवै वडामा एमाले विजयी भएको छ । मेयरमा नेकपा एमालेका शिवराज सुवेदी कांग्रेस उम्मेदवार खेलराज पाण्डे भन्दा झण्डै २५ सक्ष् मतअन्तरले अगाडि छन् ।

salt training

कमेन्ट गर्नुहोस्