रुसी सैनिकहरू युक्रेनको गोस्तोमेलमा प्रवेश गरेर रुसी झण्डा फहर्याउन सफल भएका छन् ।
नेसनलग गार्ड अफ रसियाज चेचन्याका एक सैनिकले युक्रेनी नेसनल गार्ड अफ गोस्तोमेलको भवनको गेटमा रुसी झण्डा फहर्याएका हुन् ।
गोस्तोमेलको बाटो हुँदै रुसी सैनिकहरू ट्यांक सहित किएभतर्फ अघि बढिरहेका छन् ।
त्यहाँ रहेका रुसी पत्रकारहरूले भिडियो इन्टरनेटमा अप्लोड गरेका हुन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।