१४ असार २०८३, आइतबार

प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीको व्याख्यात्मक घोषणा प्रस्तुत

फागुन १५, २०७८
प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीको व्याख्यात्मक घोषणा प्रस्तुत

प्रतिनिधि सभाको दोस्रो बैठक शुरु भएको छ । 

बैठकमा एमसीसी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र त्यसलाई अनुमोदन गर्ने प्रस्ताव पेश भएको छ ।

मन्त्रिपरिषद्को बैठकले एमसीसीको व्याख्यात्मक घोषणा संसदमा लैजाने निर्णय गरेको थियो ।

यसअघिको बैठकमा अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको थियो ।

प्रतिनिधि सभाको आइतवारको बैठकमा सैद्धान्तिक छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्