१६ असार २०८३, मंगलबार

भद्रपुर –६ मा एमाले विजयी

कात्तिक २०, २०७४
भद्रपुर –६ मा एमाले विजयी

भद्रपुर, २० असार - भद्रपुर नगरपालिका–६ को वडाध्यक्षमा नेकपा (एमाले)का प्रेमबहादुर बडुवालले ७४० मत प्राप्त गरी विजयी हुनुभएको छ ।UML-Ballot

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रतिया राजवंशीले ६७१ मत प्राप्त गर्नुभयो ।

यसैगरी वडा सदस्यहरुमा एमालेका वीभा पासवान ८६७, सोहि पार्टीका प्रकाश शर्मा ८१९, काँग्रेसका अजय साहवाल ७७७ र सोहि पार्टीका शिला बराल ८३९ मत प्राप्त गरी विजयी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्