१० असार २०८३, बुधबार

गृहजिल्लामा मुख्यमन्त्रीलाई विलासी गाडि चाहिएपछि ...

फागुन १७, २०७८
गृहजिल्लामा मुख्यमन्त्रीलाई विलासी गाडि चाहिएपछि ...

गृह जिल्ला भोजपुर जाने क्रममा मङ्गलबार अरूण नदीमा  फेरीको सहायताले प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको  गाडी  तार्दै । मोटरेबल पुल नभएका कारण फेरीमार्फत  गाडी तारिएको हो । तस्बिर : सुजन बज्राचार्य/रासस

salt training

कमेन्ट गर्नुहोस्