०५ असार २०८३, शुक्रबार

स्थानीय तह निर्वाचनको पछिल्लो परिणाम

कात्तिक २०, २०७४
 स्थानीय तह निर्वाचनको पछिल्लो  परिणाम
Major-party-Vote-Countकाठमाडौँ, २१ असार - मुलुकमा सम्पन्न दोस्रो तहको निर्वाचनको परिणाम आउने क्रम जारी छ । मङ्गलबार राति ११ बजेसम्म सार्वजनिक गरिएको परिणामअनुसार नेकपा (एमाले)ले १३० स्थानीय तहमा विजय हासिल गर्दै अग्रता कायम राखेको छ, गोरखापत्रमा खबर छ ।
त्यसैगरी नेपाली काँग्रेसले १११ स्थानीय तहमा विजय हासिल गरी दोस्रो तथा नेकपा (माओवादी केन्द्र)ले ३६ स्थानीय तहमा विजय हासिल गरेर तेस्रो स्थानमा रहेको छ । अन्य १६ स्थानमा विजयी
भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्