०९ असार २०८३, मंगलबार

दुर्घटनामा १ वृद्धको मृत्यु

फागुन १८, २०७८
दुर्घटनामा १ वृद्धको मृत्यु
प्रतिकात्मक तस्वीर

सुनसरीको गढी गाउँपालिका–६ मझौस्थित रामजानकी मन्दिरको प्राङ्गणमा ट्रयाक्टरको ठक्करबाट मंगलवार राति १ वृद्धको मृत्यु भएको छ ।

ठक्करबाट स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादवको मृत्यु भएको हो । 

प्र१–०२–००३त १०३३ नम्बरको ट्रयाक्टरले यादवलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्