०९ असार २०८३, मंगलबार

करेन्ट लागेर एक जनाको मृत्यु

फागुन १८, २०७८
करेन्ट लागेर एक जनाको मृत्यु

गुल्मीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका–३ सालघारीकी २६ वर्षीय सरिता थापाको माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार  मृतक थापालाई सोही स्थानमा रहेको हुग्दी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस अवस्थामा स्थानीयले फेला पारेका थिए। उनको अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्