२४ जेठ २०८३, आइतबार

राप्रपा नेपालको युवक संगठन घोषणा

फागुन २१, २०७८
राप्रपा नेपालको युवक संगठन घोषणा

राप्रपा नेपालको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपाल शनिवार घोषणा गरिएको छ । 

धुम्वाराहीमा घोषणा सभा गर्दै कैलाश कटुवालको संयोजकत्वमा ८७ सदस्यीय युवक संगठन घोषणा गरिएको हो । 

घोषणा सभाको उद्घाटन राप्रपा नेपाल अध्यक्ष कमल थापाले  गरेका हुन् । 


 

salt training

कमेन्ट गर्नुहोस्