०७ असार २०८३, आइतबार

जब ओली पकौडा खान क्यान्टिनको भान्छामै पुगे

फागुन २३, २०७८
जब ओली पकौडा खान क्यान्टिनको भान्छामै पुगे
सबै तस्वीर- राजन काफ्ले

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले क्याम्पस पुगेर पकौडा खाएका छन् । 

नवलपुरस्थित मध्यविन्दु बहुउद्देश्यीय क्याम्पसको १६ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका बेला उनले भान्छामै छिरेर पकौडा खाएका हुन् । 

उनले क्याम्पसको प्रगति र सफलताको कामनासमेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्