![बारको चुनावमा २५ पदका लागि ७५ जनाको उम्मेदवारी [नामावलीसहित]](https://lktcdn2.prixacdn.net/media/Nepal_Bar_8TZaYlsniI.jpg)
नेपाल बार एशोसिएशनको निर्वाचनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।
बुधवार बिहान ११ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारी फिर्ता लिने समयमा आएका निवेदनउपर छानबिन गरी अन्तिम नामावली प्रकाशित गरिएको छ ।
बारको चुनावमा २५ पदका लागि ७५ जनाको उम्मेदवारी परेको छ । १ अध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
हेर्नुहोस् नामावली –



