१० असार २०८३, बुधबार

वसन्तपुरमा ठड्याइयो चीर

फागुन २६, २०७८
वसन्तपुरमा ठड्याइयो चीर

काठमाडौंको वसन्तपुरस्थित हनुमानढोको दक्षिणतर्फ चीर ठड्याउँदै स्थानीय बासिन्दा । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व शुरू भएको मानिन्छ । तस्वीरः प्रदीपराज वन्त/रासस

salt training

कमेन्ट गर्नुहोस्