१० असार २०८३, बुधबार

एमालेसँग कुनै पनि चुनावमा सहकार्य हुँदैन- प्रचण्ड

फागुन २९, २०७८
एमालेसँग कुनै पनि चुनावमा सहकार्य हुँदैन- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन गर्दा सरकारमा भएका दलहरूसँग मात्रै सहकार्य गर्ने बताएका छन् ।

विराटनगरमा आइतवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले एमालेसँग तत्काल कुनै पनि चुनावमा सहकार्य नहुने बताएका हुन् ।

‘अहंकार, निषेधको राजनीति गर्नेसँग कुनै पनि सहकार्य हुँदैन,’ उनले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्