०१ असार २०८३, सोमबार

निश्चल र अाशिफसँग नाचिन् यी युवती

कात्तिक २०, २०७४
निश्चल र अाशिफसँग नाचिन् यी युवती

काठमाडौं, २२ असार – चलचित्र ‘दुई रुपैयाँ’ गीतका कारण यतिबेला चर्चामा छ । केही समयअघि मात्र ‘कुटुमा कुटु’ गीतबाट चर्चामा आएको फिल्मले दोस्रो गीत सार्वजनिक गरेको छ ।

‘टल्क्यो जवानी’ बोलको गीतमा आसिफ शाह, निश्चल बस्नेत र सुमी मोक्ताङ फिचरिङमा छन् । रोमाञ्टिक टाइपको उक्त गीतमा आशिफ र निश्चल र मीना निरौलाको स्वर रहेको छ ।

असिम शाहको निर्देशन रहेको चलचित्र आउँदो भदौ २३ बाट प्रदर्शनमा आउँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्