०४ साउन २०८३, सोमबार

चुनावको समीक्षा गर्न राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

कात्तिक २०, २०७४
चुनावको समीक्षा गर्न राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं २२ असार– स्थानीय तहको चुनावको समीक्षा तथा भावी रणनीतिबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले साउन पहिलो साताका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

चुनावको समीक्षा र पार्टीको भावि कार्यदिशावारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको राप्रपा प्रवक्ता सुशील श्रेष्ठले विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्