०६ असार २०८३, शनिबार

कोटेश्वरको जाम भक्तपुरको ठिमीसम्म !

कात्तिक २०, २०७४
कोटेश्वरको जाम भक्तपुरको ठिमीसम्म !
कोटेश्वरदेखि भक्तपुरको ठिमीसम्म बिहिबार भएको सडक जाम । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका सबै प्रहरीको एकैपटक सरुवा गरेपछि आज बिहानैदेखि भक्तपुर थिमिबाट काठमाण्डौं तर्फ जाने लेनको ट्राफिक व्यबस्थापन अस्तव्यबस्त बनेको हो । तस्बिर : रमेश गिरी, भक्तपुर, रासस


salt training

कमेन्ट गर्नुहोस्