०१ असार २०८३, सोमबार

इटहरी अपडेट : एमालेको अग्रता कायमै

कात्तिक २०, २०७४
इटहरी अपडेट : एमालेको अग्रता कायमै

इटहरी, २२ असार - इटहरी उपमहानगरपालिकामा नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार द्वारिकालाल चौधरी २० हजार ७४१ तथा उपप्रमुखमा लक्ष्मी गौतम २० हजार आठ मतका साथ अग्रस्थान हुनुहुन्छ ।UML-Ballot

उहाँहरुलाई पच्छ्याइरहनुभएका नेपाली काँग्रेसका उम्मेदवार रोहित प्रसार्इंले १८ हजार ४०२ र उपप्रमुखका उम्मेदवार विमला ढकालले १६ हजार ९९२ मत प्राप्त गरी एमालेलाई पच्छ्याइरहनुभएको छ । अहिले वडा नं ९, १०, ११, १३ र १४ वडाको मतगणना जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्