१५ असार २०८३, सोमबार

सेमिफाइनलमा पुग्यो चेल्सी

चैत ६, २०७८
सेमिफाइनलमा पुग्यो चेल्सी

प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिवार राति भएको खेलमा च्याम्पियनसिप क्लब मिड्ल्सब्रोलाई २-० गोल अन्तरले हराउँदै चेल्सीले अन्तिम चारको यात्रा तय गरेको हो ।

यससँगै च्याम्पियनसिप क्लबको एफए कप यात्रा सकिएको छ ।

म्यानचेस्टर युनाईटेड र टोटेनहमलाई हराएर सनसनी मच्चाएको मिड्ल्सब्रो चेल्सीसँग भने पराजित हुँदै क्वाटरफाइनलमै रोकिन पुग्यो । 

salt training

कमेन्ट गर्नुहोस्