३१ जेठ २०८३, आइतबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

सोमवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २० रुपैयाँ ९८ पैसा  र बिक्री दर १ सय २१ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३३ रुपैयाँ ७७ पैसा र बिक्री दर प्रति युरो १ सय ३४ रुपैयाँ ४३ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्