११ असार २०८३, बिहीबार

विराटनगर महानगर अपडेट : काँग्रेसको अग्रता निरन्तर

कात्तिक २०, २०७४
विराटनगर महानगर अपडेट : काँग्रेसको अग्रता निरन्तर


विराटनगर, २३ असार - विराटनगर महानगरपालिको मत गणनामा नेपाली काँग्रेसका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको अग्रता निरन्तर कायम रहेको छ ।Major-party-Vote-Count

काँग्रेसका भीम पराजुलीले १६ हजार ५२७, नेकपा (एमाले)का विनोद ढकालले १२ हजार ३७७ र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले ११ हजार ५७३ मत ल्याउनुभएको छ ।

यस्तै उपप्रमुखमा काँग्रेसकी इन्दिरा कार्कीको १४ हजार ४३१, नेकपा (माओवादी केन्द्र) की नमिता न्यौपानेको आठ हजार ८७७ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीको सात हजार ६६७ मत छन् ।

salt training

कमेन्ट गर्नुहोस्