
चाइना ईस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान सोमवार दुर्घटनाग्रस्त भएपछि एयरलाइन्सले आफ्नो वेबसाइट श्यामश्वेत बनाएको छ ।
कुनमिङबाट क्वाङ्चाउ जाँदै गरेको विमान दुर्घटनामा परेको हो ।
विमानमा १३३ जना सवार थिए । हताहतीको विवरण आएको छैन ।
विमान कसरी दुर्घटनामा परेको पनि थाहा हुन सकेको छैन ।