०१ असार २०८३, सोमबार

किन खुलेन भरतपुरको च्यातिएका मतपत्रको पोको ?

कात्तिक २०, २०७४
किन खुलेन भरतपुरको च्यातिएका मतपत्रको पोको ?
काठमाडौँ, २४ असार - भरतपुर महानगरको वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादको छिनोफानो सर्वोच्च अदालतले शुक्रबार पनि गर्न सकेन । अदालतको आदेशानुसार च्यातिएका मतपत्रसहितका सम्पूर्ण मिसिल असार १३ गते इजलासमा पेस भए पनि विवादको छिनोफानो भने लम्बिएको छ ।Bharatpur,,,-Mayer
च्यातिएको मतपत्रको पोको शुक्रबार पनि सर्वोच्चको इजलासमा खुल्न नसकेपछि कम्तीमा पनि आउँदो सोमबारसम्म भरतपुर प्रकरणको अन्तिम निर्णय आउने छैन । शुक्रबार मुद्दाको सुनुवाइको पेसी न्यायाधीशद्धय मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा तोकिए पनि सुनुवाइको पालो आएन । पालो नआएपछि मुद्दा हेर्न नभ्याइने सूचीमा प-यो । सर्वोच्च प्रशासनले मुद्दाको पेसी आउँदो सोमबारका लागि तोकेको छ, गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्