०७ असार २०८३, आइतबार

प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा १७० जना बढुवा सिफारिस [नामावलीसहित]

प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा १७० जना बढुवा सिफारिस [नामावलीसहित]

प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा १७० जना प्रहरी नायव निरीक्षकलाई बढुवा सिफारिस गरेको छ । हालै सिर्जना गरिएको सो नयाँ दरबन्दीमा प्रहरी कार्यालयले बढुवा सिफारिस गरेको हो।  
बढुवा समितिको शुक्रबार बसेको निर्णयानुसार प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम ३० को ४ बमोजिम जेष्ठताको आधारमा बढुवा सिफारिस गरिएको प्रधान कार्यालयको भनाइ छ । 
सिफारिस भएकाहरुको सूचीः

salt training

कमेन्ट गर्नुहोस्