×

NMB BANK
NIC ASIA

मोरङमा दलित सांस्कृतिक संग्रहालय निर्माण

चैत १४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

लोपोन्मुख अवस्थामा पुगेका विभिन्न जातजातीले प्रयोग गर्ने सामाग्रीको संरक्षण गर्ने उद्देश्यले मोरङको बेलबारीमा दलित सांस्कृतिक संग्राहलय निर्माण गरिएको छ । 

Muktinath Bank

संग्राहलयमा दलित समुदायले प्रयोग गर्ने परम्परागत सामाग्रीहरू राखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दमाइर्, कामी, सार्की, मुसर, सुनारे जातीहरूले आफ्नो जिविको पार्जन गर्नका लागि प्रयोग गर्ने घरायसी सामाग्रीहरू संग्रहालयमा राखिएको छ । 


Advertisment
Nabil box
Kumari

संग्रहालयमा जुत्ता बनाउने फर्मादेखि पन्चे बाजाका सेटसम्म राखिएको छ ।

Vianet communication
Laxmi Bank

दमाईं जातीले प्रयोग गर्ने दमाहा, बाउतल, नरसिङ्गा, कर्नाल, ढलाक, ट्याम्को, सनाई, हाते पुरानो मेसिन कोतार्ने (कैँची) कामी जातिको आरन चलाउने भाटा, लिई, हम्मर सनासो राखिएको दलित उत्थान वर्ग समिति बेलबारीका अध्यक्ष हरि विश्वकर्माले बताए । 

उनका अनुसार सुनारे जातिका विभिन्न कलात्मक मेसिनहरू राखिएको छ ।

डुम जातीले प्रयोग गर्ने हाते पङ्खा, जाली, मुङ्ग्रो लगायतका सामाग्री  राखिएका छन् । सार्की जातीले प्रयोग गर्ने, छाला सिलाउने मेसिन, छुरा, जुता बनाउने फर्मा राखिएको छ । 

समयको परिवर्तनसँगै पूराना पूराना सामाग्रीहरू लोप हुने अवस्था आएकोले तिनीहरूको संरक्षणमा ध्यान दिएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीले बताए ।

‘हामी नेपालीको पहिचानसँग जोडिएको नौमती बाजा समेत पछिल्लो पुस्ताले चिन्न छाडे,’ उनले भने,‘यस्ता वस्तुहरूको संरक्षण नगरे हाम्रो पहिचान पनि मेटिँदै जान्छ ।’ 

संग्रहालय ७५ लाख ४८ हजार लगानीमा निर्माण गरिएको हो । 

बेलबारी बेलबारी नगरपालिकाको ७० लाख ४८ हजार  र बजेट अपुग भएपछि अध्यक्ष र कोषाध्यक्षको ५ लाख लागतमा संग्रहालय निर्माण गरिएको दलित उत्थान वर्ग समिति बेलबारीका कोषाध्यक्ष राजन गोर्खालीले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x