२३ जेठ २०८३, शनिबार

स्थानीय तहको चुनाव : निर्वाचन आयोगले दलहरूसँग प्रतिबद्धता लिने

चैत २०, २०७८
स्थानीय तहको चुनाव : निर्वाचन आयोगले दलहरूसँग प्रतिबद्धता लिने

निर्वाचन आयोगले स्थानीय निर्वाचनको आचारसंहिताको कार्यान्वयन  सम्बन्धमा  राजनीतिक  दलहरूबाट  प्रतिबद्धता लिने भएको छ ।

आयोगले चैत ३ गते स्थानीय निर्वाचन  आचारसंहिता  स्वीकृत  गरी  राजपत्रमा  प्रकाशित गरिसकेको छ ।

आयोगका  सचिव  गोकर्णमणि  दुवाडीका  अनुसार  स्थानीय  निर्वाचनमा  भाग  लिन  दर्ता  भएका  ७९  दलबाट  आयोगले  आचारसंहिताको पालनाका लागि प्रतिबद्धता लिन लागेको हो ।

आयोगले  आचारसंहिताको  प्रभावकारी  कार्यान्वयन  सम्बन्धमा  दलहरूसँग चैत २२ गते छलफल गर्नेछ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्