२२ जेठ २०८३, शुक्रबार

४ वटा कक्षाकोठा हस्तान्तरण

४ वटा कक्षाकोठा हस्तान्तरण

विरगंज युथ राउन्ड टेबल १३ र विरगंज फेन्ड राउन्ड टेबल ८ को संयुक्त आयोजनामा निर्माण भएको  ४ वटा कक्षा कोठा हस्तान्तरण गरेको छ ।

विरगंजको छपकैया वडा नम्बर ३ मा रहेको ताराचन्द किसन लाल आधारभूत विद्यालयलाई हस्तान्तरण गरेको छ ।

विद्यालयको भवनमा एक कार्यक्रमको आयोजना गरि राउन्ड टेबल नेपालका  केन्द्रीय अध्यक्ष आनन्द बहेटी  नव निर्मित सुबिधा सम्पन्न ४ वटा कक्षा  कोठा विद्यालयका अध्यक्ष ताज महमदलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा करिब १६ लाख बरावरको लागतमा ४ वटा कक्षाकोठा र सोको लागि कुर्सी, टेबल , कालो पाटी आदि सहित निर्माण गरि हस्तान्तरण गरिएको  बताइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्