१० असार २०८३, बुधबार

बढ्यो सुनको मूल्य, कति पुग्यो ?

बढ्यो सुनको मूल्य, कति पुग्यो ?

बिहीवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन (बुधवार) यस्तो सुन प्रति तोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधवार चाँदी प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्